रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले अमेरीका र नेटोका कारण युक्रेनमा सैन्य अभियान चलाउनु परेको भन्दै उच्च स्तरीय वार्ताका लागि आफू तयार रहेको बताएका छन् ।
चीनीया राष्टपति सि जिन पिगंसँगको टेलिफोन संवादमा रुसी राष्ट्रपति पुटिनले यो प्रतिवद्धता जनाएको चीनीया विदेश मन्त्रालयले जनाएको छ ।
यस अघि भारतले पनि युद्ध रोकेर शान्तिवार्ता मार्फत समाधान खोज्न रुसलाई सुझाव दिएको थियो ।
यता युक्रेनका राष्ट्रपतिले पनि आफू पुटिनसँग वार्ताका लागि तयार रहेको पटक पटक बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline