अन्ततः बाईडेनले हात उठाए, भने, रुस विरुद्ध युक्रेनले आफै लड्नु पर्छ अमेरीकाले सेना पठाउदैन

अन्ततः बाईडेनले हात उठाए, भने, रुस विरुद्ध युक्रेनले आफै लड्नु पर्छ अमेरीकाले सेना पठाउदैन

  • शुक्रबार, फाल्गुन १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

युक्रेनलाई जुनसुकै सहयोग गर्ने र रुसले हमला गरे गंभीर परिणाम हुन्छ भन्दै भरोसा दिलाएका अमेरीकी राष्ट्रपति जो बाईडेनले अन्ततः हात उठाएका छन् । उनले रुस बिरुद्ध युकेन स्वयंले युद्ध लड्नु पर्ने भन्दै रुसमाथि प्रतिवन्ध लगाउने घोषणा गरेका छन् ।
रुसी राष्ट्रपतिले युद्धको आदेश दिँदै कुनै पनि हस्तक्षेप गर्न आउने विदेशीलाई खरानी पार्ने चेतावनी दिएका थिए ।
अहिले नेटो र अमेरीकाले यस युद्धको निन्दा गर्ने र प्रतिवन्ध लगाउने बाहेक अर्को कदम चाल्न सकेका छैनन् ।
रुसी सेनाले लगभग राजधानी किभलाई घेर्ने तयारी गरेको छ भने त्याहाँको सरकारलाई अपदस्त गरेर अन्तरीम सरकार गठन गर्न सक्ने अनुमान शुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ