राजधानी किभमा युक्रेनको लडाकु विमान दुर्घटनाग्रस्त, १४ सेनाको मृत्यु

राजधानी किभमा युक्रेनको लडाकु विमान दुर्घटनाग्रस्त, १४ सेनाको मृत्यु

  • बिहिबार, फाल्गुन १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.3K
    SHARES

रुस र युक्रेनबीच युद्ध शुरु भएकै दिन राजधानी किभमा युक्रेनी सेनाको लडाकु विमान दुर्घटनाग्रस्त भएको छ ।

यसमा सवार १४ सैनिकको मृत्यु भएको युक्रेनले पुष्टी गरेको छ ।
युक्रेनलाई तीन तिरबाट घेरा हालेर रुसले निशस्त्रीकरण गर्ने भन्दै हमला थालेकै दिन दुबै देशका एक सय बढी सेना र दर्जनौँ नागरिकको मृत्यु भएको छ ।

युक्रेनमा युद्धका कारण ठूलो आपत विपत देखिएको छ । मानिसहरु घर छाडेर अन्यत्र पलायन भईरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ