रुसको पाँच लडाकु विमान र हेलिकप्टर खसालेको युक्रेनको दाबी, रुसद्धारा युक्रेनको सैन्य अखडा र विमानस्थलमा आक्रमण

रुसको पाँच लडाकु विमान र हेलिकप्टर खसालेको युक्रेनको दाबी, रुसद्धारा युक्रेनको सैन्य अखडा र विमानस्थलमा आक्रमण

  • बिहिबार, फाल्गुन १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

रुस र युक्रेनबीच शुरु भएको युद्धका क्रममा रुसको पाँच लडाकु विमान र एक हेलिकप्टर खसालेको युक्रेनको रक्षा मन्त्रालयले दाबी गरेको छ । आज बिहानैबाट डोनबास क्षेत्रमा ब्यापक भीडन्त चलिरहेको छ । रुसी राष्ट्रपतिले बिशेष सैन्य अप्रेसनको घोषणा गरे लगत्तै रुसी सेनाले युक्रेनको सैख्य अखडा र विमानस्थलहरुमा हमला गरेको थियो ।
रुसले तीन तीरबाट युक्रेनको विभिन्न शहरमा रहेका सैनिक अखडाहरुमा प्रहार गरीरहेको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ