भारत नियन्त्रित कास्मीरमा आतंकवादी र सुरक्षाकर्मीबीच भीडन्त भएको छ । यो भीडन्तमा दुई सुरक्षाकर्मी मारिएका छन् भने एक जना आतंकवादीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
शोपियामा यो घटना भएको र भीडन्त अझै जारी रहेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline