युक्रेनबाट आक्रमणको त्रासमा सात लाख डोनबास क्षेत्रका नागरिकलाई रुसतर्फ सार्न थालियो

युक्रेनबाट आक्रमणको त्रासमा सात लाख डोनबास क्षेत्रका नागरिकलाई रुसतर्फ सार्न थालियो

  • शनिबार, फाल्गुन ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

युक्रेनकै अधिनमा रहे पनि विद्रोहीहरुले नियन्त्रणमा लिएर राखेको डोनबास क्षेत्रमा युक्रेनी सेनाले गोलाबारी गर्न थालेपछि त्याहाँका बालबालिका, महिला र बृद्धाहरुलाई रुसतर्फ सार्न थालिएको छ ।

विद्रोही सरकारले युक्रेनको सेनाले नरसंहार गर्न सक्ने भन्दै सात लाख नागरिकलाई धमाधम उद्धार गरेर रुसको रोस्तोभ क्षेत्रमा सार्न शुरु गरिएको बताएको छ ।

रुसी सेना सीमाबाट फर्किन थालेको र युक्रेनसँग युद्ध नचाहेको रुसले स्पष्ट पारेपनि पीश्चमा देशहरुले विस्वास गरेका छैनन् । उनीहरुले अझै पनि रुसले आक्रमण गर्न सक्ने ठानिरहेका छन् ।
संभावित युद्धका लागि रुस पनि तयार रहेको स्थितिमा ठूलो धनजनको क्षति हुन नदिन ती नागरिकलाई रोस्तोभतर्फ सारिएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ