शनिबार रुसले पुटिनको प्रत्यक्ष उपस्थितिमा अन्तरमहादेशीय ब्यालेष्टीक मिसाईल परीक्षण गर्ने

शनिबार रुसले पुटिनको प्रत्यक्ष उपस्थितिमा अन्तरमहादेशीय ब्यालेष्टीक मिसाईल परीक्षण गर्ने

  • शुक्रबार, फाल्गुन ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

युक्रेनको बिषयलाई लिएर अमेरीका र नेटोसँग तनाव बढीरहेका बेला शनिबार रुसले बेलारुसमा अन्तरममहादेशीय ब्यालेष्टीक मिसाईल र क्रुज मिसाईलको परीक्षण गर्ने भएको छ । यो परीक्षणको प्रत्यक्ष अवलोकनका लागि रुसी राष्ट्रपति भ्लादीमीर पुटिन जाने भएका छन् । युक्रेन सीमा नजिक रुस र बेलारुसले सैन्य अभ्यास जारी राखेका बेला यो परीक्षण हुन लागेको हो ।
आज रुसी राष्ट्रपति भ्लादीमीर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोबीच भएको टेलिफोन संवादमा यो कुराकानी भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ