रुसले युक्रेन मामलामा अमेरीकासँग तनाव बढीरहेका बेला अमेरीकी राजनीतिक मिसनका सहायक दुतलाई देशनिकाला गरीदिएको छ । बार्ट गोरम्यानलाई देश निकाला गरिएको रुसी सञ्चार माध्यमहरुले जनाएका छन् ।
रुसले युक्रेनी सीमाबाट केही सेना फिर्ता गरेको बताए पनि अमेरीकाले अविस्वास गरेकै दिन रुसले यो कदम चालेको हो ।
रुसको यो कदमपछि आक्रोशित अमेरीकाले रुसको यो कदमको जवाफ दिने चेतावनी दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline