रुससँगको आक्रोशमा युक्रेनले आफ्नै देशका नागरिकमाथि थाल्यो दमन, डोनबास क्षेत्रमा ब्यापक बमबारी

रुससँगको आक्रोशमा युक्रेनले आफ्नै देशका नागरिकमाथि थाल्यो दमन, डोनबास क्षेत्रमा ब्यापक बमबारी

  • बिहिबार, फाल्गुन ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

रुसले आक्रमण गर्न सक्ने हल्ला फैलाउदै पश्चिमा देशहरुसँग सैन्य सहयोग लिईरहेको युक्रेनले आफ्नै देशका नागरिकमाथि बम बर्षाउन थालेको छ ।
रुसी सञ्चार माध्यमका अनुसार रुसी मुलका विद्रोहीहरुमाथि युक्रेनी सेनाले व्यापक बमबारी गरेको छ । युक्रेनले डोनबास क्षेत्रका विद्रोही मस्कोको सहयोगमा लडिरहेको दाबी गर्ने गरेको छ ।
यस हमलाबाट भएको मानवीय क्षतिको बारेमा केही उल्लेख गरिएको छैन । यस अघि क्रिमियामा पनि रुसी मुलका विद्रोही समुहको युद्धका कारण रुसको सहयोगमा क्रिमिया रुसमा विलय भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ