रुसले युक्रेनको सीमाबाट केही सेना फिर्ता गरेको र क्रिमियामा सैन्य अभ्यास रोकेको बताएपनि अमेरीकाले त्यो गलत भनेको छ । अमेरीकाले सीमाबाट सेना फिर्ता नभएको र अझै पनि युक्रेनमा हमला गर्न सक्ने चेतावनी दिईरहेको छ ।
युक्रेनसँग युद्ध नचाहेको रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले बताईरहेका बेला अमेरीका, बेलायतले रुसमाथि प्रश्न उठाईरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline