काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युरोपमा युद्ध नचाहेको स्पष्ट गरेका छन् ।
युक्रेनी सीमामा तैनाथ रुसी सेना आंशिक रुपमा आफ्नो क्याम्पमा फर्किएकै दिन जर्मन चान्सलर ओलफ सोल्जसँगको वार्तापछि पुटिनले आफूले युरोपमा युद्ध नचाहेको प्रष्ट पारेका छन् ।
पुटिनले नेटोसँग युक्रेनको सम्बन्धको विषय भने पूर्ण रुपमा समाधान हुनुपर्ने शर्त राखेका छन् ।
रुसको सुरक्षा चासोलाई पश्चिमाहरुले संवोधन गर्नु पर्नेमा पुटिनले जोड दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline