सन् २०१७ पछि उत्तर कोरीयाले पहिलो पटक लामो दुरीको क्षेप्यास्त्र परीक्षण गरेको छ ।
अमेरीकी प्रतिबन्ध जारी नै रहेका बेला उत्तर कोरीयाले यो लामो दुरीको क्षेप्यास्त्र परीक्षण गरेको हो ।
जापानी अधिकारीहरुका अनुसार यो क्षेप्यास्त्र २ हजार किलो मिटर उचाईमा पुगेर ८ सय किलो मिटर दुरी पार गरेर विष्फोट भएको थियो ।
यो क्षेप्यास्त्र जापान नजिक समुन्द्रमा खसेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline