अमेरीकासँगको सीमाना क्रस गर्न कोरोना भ्याक्सिन अनिवार्य गरेको बिरोधमा आन्दोलनमा उत्रिएका ट्रक चालकलाई अल्पसंख्यक महत्वहीन भन्ने विवादीत अभिव्यक्ति दिएपछि २० हजार ट्रक सहित चालकहरुले प्रधानमन्त्री निवास घेरेका छन् ।
हजारौँ ट्रकले चारैतिरबाट घेरेर नाराबाजी गरेपछि क्यानडाका प्रधानमन्त्री जस्टिन टुडो परिवार लिएर गोप्य स्थानमा गएको बताईएको छ । प्रधानमन्त्री निवासबाट ७० किलो मिटर सम्म ट्रकको लाईन देखिएको छ ।
देशमा कोरोनाको भ्याक्सिन अनिवार्य गर्दै लकडाउन गरिएको बिरोधमा ५० हजार चालक आन्दोलित थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline