पानी र अत्यावश्यक सामाग्री बोकेको न्युजिल्यान्डको जहाज टोंगा अवतरण

पानी र अत्यावश्यक सामाग्री बोकेको न्युजिल्यान्डको जहाज टोंगा अवतरण

  • बिहिबार, माघ ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

वेलिङटन, ६ माघ । ज्वालामुखीपछि ठूलो भौतिक क्षति सामना गरेको टोंगामा पानी र अत्यावश्यक सामाग्री बोकेको न्युजिल्यान्डको जहाज अवतरण गरेको छ । ज्वालामुखीका कारण खरानीले ढाकेको विमानस्थलमा फोहर पन्छाएपछि न्युजिल्यान्डको सेनाको जहाज टोंगाको मुख्य विमानस्थलमा अवतरण गरेको हो । अत्यावश्यक सामाग्री बोकेर टोंगाका लागि उडेका न्युजिल्यान्ड र अस्ट्रेलियाका अन्य जहाज बाटोमै छन् ।

शनिवार टापु राष्ट्र तोंगामा आएको ज्वालामुखी बिस्फोटमा ठूलो क्षति भएको थियो । खरानी र समुद्रको पानीले पानीको आपूर्तिमा असर गरेको छ । ज्वालामुखी बिस्फोटमा तीन जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ