कजाकस्तानमा मूल्य वृद्धिको विरोधमा उत्रिएका दर्जनौं प्रदशनकारी मारिए

कजाकस्तानमा मूल्य वृद्धिको विरोधमा उत्रिएका दर्जनौं प्रदशनकारी मारिए

  • बिहिबार, पुस २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

कजाकस्तान, २२ पुस । कजाकस्तानमा दर्जनौं सरकारविरोधी प्रदर्शनकारी मारिएका छन् । अलमेटी सहरमा रहेको एउटा प्रहरी स्टेसन नियन्त्रण गर्न पुगेका प्रदर्शनकारीलाई प्रहरीले गोली प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो ।

यसअघि एलपी ग्यासको मूल्य बृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको दोहोरो झडपमा आठ सुरक्षाकर्मी मारिएका थिए ।
प्रदर्शन चर्किएपछि त्याहाँ राष्ट्रपतिले मन्त्रीपरिषद् भंग गरेका छन् भने हस्तक्षेपका लागि रुससँग सहयोग मागेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ