अमेरीकामा आगलागीमा परी बालबालिका सहित १३ जनाको मृत्यु

अमेरीकामा आगलागीमा परी बालबालिका सहित १३ जनाको मृत्यु

  • बिहिबार, पुस २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

न्युयोर्क, २२ पुस । फिलाडेल्फियाामा एउटा घरमा आगो लाग्दा कम्तिमा १३ जनाको जलेर मृत्यु भएको छ । तीन तले एउटा भवनको दोस्रो तलाबाट आगो सल्किएको थियो । आगलागीको कारण खुलेको छैन् । आगो नियन्त्रणमा ल्याउन करिव ५० मिनेट लागेको थियो ।

आगलागीमा मृत्यु हुने व्यक्तिहरुको उमेर यकिन नभएको त्यहाँको अग्नि नियन्त्रणको कार्यलयले जनाएको छ । आगो बुधबार विहान साढे ६ बजे लागेको थियो । अग्नी नियन्त्रक पुग्दा ठूलो मानवीय क्षति भैसकेको प्राप्त विवरणमा जनाइएको छ ।

आगलागीबारे प्रहरीले थप अनुसन्धान गरिहरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ