भारत नियन्त्रित कास्मीरको वैष्णोदेवी मन्दिरमा भएको भागदौडमा १२ जनाको मृत्यु

भारत नियन्त्रित कास्मीरको वैष्णोदेवी मन्दिरमा भएको भागदौडमा १२ जनाको मृत्यु

  • शनिबार, पुस १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

भारत नियन्त्रित कास्मीरको श्रीनगरमा रहेको वैष्णोदेवी मन्दिरमा गएराति भएको भागदौडमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । विभिन्न व्यक्तिबीच भनाभन हुँदा एक अर्कालाई धक्का दिँदा भागदौड मच्चिएको थियो ।
घटनामा अन्य तीन जना घाईते भएका छन । दुई वर्ष पछि धेरै मानिसहरु मन्दिरमा जम्मा भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ