भ्रष्टाचार आरोपमा जेल परेकी दक्षिण कोरीयाकी पूर्व राष्ट्रपतिलाई माफी

भ्रष्टाचार आरोपमा जेल परेकी दक्षिण कोरीयाकी पूर्व राष्ट्रपतिलाई माफी

  • शुक्रबार, पुस ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

चरम भ्रष्टाचारको आरोपमा २२ वर्षे जेल सजाय भोगिरहेकी दक्षिण कोरीयाकी पूर्व राष्ट्रपति पार्क गुईन हाईलाई माफी दिईएको छ ।
६९ वर्षे पार्कले शक्तिको चरम दुरुपयोग गरेर भ्रष्टाचार गरेको भन्दै सन् २०१७ मा जेल हालिएको थियो ।
देशको पहिलो प्रजातान्त्रिक रुपले निर्वाचित राष्ट्रपति भ्रष्टाचार काण्डमा मुछिएकी थिईन् ।
उनको श्वास्थ्य कमजोर रहेको पाईएपछि क्षमा दिईएको कोरीयाली सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी