ईराकमा बाढीले बगाएर दुई नेपालीको मृत्यु

ईराकमा बाढीले बगाएर दुई नेपालीको मृत्यु

  • शनिबार, पुस ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

पुष ३ काठमाण्डौँ । ईराकमा काम गर्न पुगेका दुई नेपाली युवाको बाढीले बगाएर मृत्यु भएको छ । गाडीलाई नै बाढीले बगाएर मृत्यु हुनेमा दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राई रहेको त्याहाँ स्थित नेपालीहरुले जनाएका छन् ।

अर्विल क्षेत्रमा यो घटना भएको हो । दुवै जना भर्खरै मात्र ईराक पुगेको बताईएको छ । मृतकहरुको परिवारलाई क्षतिपुर्ति र शव व्यवस्थापन गरी नेपाल फर्काउने विषयमा काम प्रदान गर्ने कम्पनीले आस्वासन नेपालीहरुले बताएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी