भारत नियन्त्रित कास्मीरमा प्रहरीको गाडीमा बन्दुकधारीले आक्रमण गरेका छन् । आक्रमणमा परी २ प्रहरीको मृत्यु भएको छ भने एक दर्जन घाईते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
श्रीनगरको जेवन ईलाकामा यो आक्रमण भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline