इजरायली सेनाद्वारा प्यालेस्टाइनीमाथि गोली प्रहार, एक जनाको मृत्यु

इजरायली सेनाद्वारा प्यालेस्टाइनीमाथि गोली प्रहार, एक जनाको मृत्यु

  • सोमवार, मंसिर २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

२७ मङ्सिर । वेस्ट बैंकमा सोमबार बिहान इजरायली सेनासँगको भिडन्तका क्रममा एक प्यालेस्टिनी मृत्यु भएको सुरक्षा र चिकित्सा स्रोतहरूले जानकारी दिएका छन् ।

जमील अल–कयाल नाम गरेको ३१ वर्षीय एक व्यक्ति झडपको क्रममा मारिएका हुन ।

नाब्लस शहरको रस अल–ऐन क्षेत्रमा झडपको क्रममा टाउकोमा गोली लागेर उनको मृत्यु भएको प्यालेस्टाइनी स्रोतहरूले जानकारी दिएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ