अमेरीकाको केन्टुकी राज्यमा सबै भन्दा खतरनाक टोरनाडो आँधीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ । मृतकको संख्या अझ बढ्न सक्ने बताईएको छ ।
२ सय माईल प्रतिघण्टाको गतिमा आएको यो आँधी हाल सम्मकै ठूलो भएको बताईएको छ । आँधीका कारण थुप्रै भवनहरु भत्किएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline