भारतको तामिलनाडुमा आज भएको सैन्य हेलिकप्टर दुर्घटनामा परी भारतका पूर्व सेनापति एवं चिफ डिफेन्स स्टाफ बिपीन रावत, उनकी श्रीमती मधुलिका सहित १३ जनाको मृत्यु भएको छ । आज दिँउसो निलगिरी जंगलमा अचानक मौसममा आएको खराबीपछि हेलिकप्टर दुर्घटनाग्रस्त बनेको थियो ।
एमआई १७ हेलिकप्टरमा १४ जना सवार थिए । ती मध्य १३ जनाको ज्यान गएको छ । उनको मृत्युप्रति शोक जनाउदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रदाञ्जली व्यक्त गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline