भारतीय डिफेन्स स्टाफ प्रमुख बिपीन रावतको अवस्था चिन्ताजनक, ११ जनाको शब भेटियो

भारतीय डिफेन्स स्टाफ प्रमुख बिपीन रावतको अवस्था चिन्ताजनक, ११ जनाको शब भेटियो

  • बुधबार, मंसिर २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

आज तामिलनाडुमा भएको सैन्य हेलिकप्टर दुर्घटनामा परेका भारतीय डिफेन्स स्टाफ चिफ एवं पूर्व सेना प्रमुख विपीन रावतको अवस्था चिन्ताजनक रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

पत्नी सहित १४ जनाको साथमा रहेका रावत चढेको एम आई १७ हेलिकप्टर मौसममा अचानक खराबी आएपछि दुर्घटनामा परेको थियो ।

उनलाई अस्पताल लगिएको र अवस्था चिन्ताजनक रहेको भनिएको छ । अन्य ११ जनाको शब फेला परीसकेको भारतीय संञ्चार माध्यमले उल्लेख गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ