चीनले भारतीय सीमा क्षेत्र नजिक लद्धाख आसपासमा ठूलो मात्रामा क्षेप्यास्त्र र रकेट तैनाथ गरेको छ ।
सैन्य संरचनाको तीव्र विस्तार चीनले गरीरहेपछि भारतले चिन्ता जनाएको छ । अग्रेजी अखबार लाईभ मिंटका अनुसार पूर्वी लद्धाख सेक्टरमा यस मामलामा भारतीय पक्षले चीनीया सेनासँग छलफल गरेको छ ।
पूर्वी लद्धाख छेउमा नयाँ सडक, मिसाईल रेजिमेन्ट समेत भारी मात्रामा हात हतियार तैनाथ जनमुक्ति सेनाले गरेको छ । यसै कारणबाट भारत निकै चिन्तित भएको बिबिसीले उल्लेख गरेको छ । कासग, गार, गुंसा र होटनबाहेक पनि सैन्य हवाई अड्डा बनेको भारको दाबी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline