वार्सा, पोल्याण्ड, २३ कात्तिक । आप्रवासन सङ्कटको बीचमा बेलारुससँगको सीमामा १२,००० सैनिक, ४,००० सीमा गार्ड र १,५०० प्रहरी अधिकारीहरू तैनाथ गरिएको पोल्याण्डले जनाएको छ । प्रतिआतङ्कवाद एकाइका २५० सदस्यहरूसहित सीमा सुरक्षाकर्मी खटाइएको गृह उपमन्त्री मासीज वासिकले मङ्गलबार जानकारी दिनुभएको छ ।
उपमन्त्री वासिकले टीभीपी प्रसारकको प्रसारणमा सीमामा १२,००० सैनिक, ४,००० सीमा गार्ड र १,५०० प्रहरी अधिकारीहरू २५० काउन्टर टेररर युनिटका कर्मचारीहरूसहित तैनाथ गरिएको र ती सबैले देशको सुरक्षामा ध्यान दिने बताउनुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline