विश्व शान्तिका लागि सत्याग्रही डा. केसीद्धारा अमेरीकामा प्रदर्शन

विश्व शान्तिका लागि सत्याग्रही डा. केसीद्धारा अमेरीकामा प्रदर्शन

  • मङ्लबार, अशोज ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

विश्व शान्तिको आह्वान गर्दै अमेरिकाको न्यूयोर्कमा नेपालका सत्याग्रही डा. गोविन्द केसीले प्रदर्शन गरेका छन् ।
विश्व शान्ति दिवसको अवसर पारेर डा.केसीले अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसँघको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
सेप्टेम्बर २० र २१ सम्म हुने दुई दिने प्रदर्शन अमेरिकी समयअनुसार दिउँसो एक बजेदेखि चार बजेसम्म आयोजना गरिएको हो । डा. केसीले आयोजना गर्नुभएको यस धर्नामा अमेरिकाको न्यूयोर्क, वासिङ्टन, भर्जिनिया, बोस्टन लगायउत क्षेत्रमा रहेका नेपाली समुदायका प्रतिनिधिहरुले साथ दिएका थिए । प्रदर्शनकै लागि डा. केसी अमेरीका पूगेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी