गएराति मध्यरातमा चीनीया जनमुक्ति सेनाले भारतीय सीमा नजिक भारी मात्रामा बम बर्षाएको छ । चीनीया सेनाले युद्धाभ्यासका क्रममा नयाँ हतियार समेत प्रयोग गरेको जनाईएको छ । भारतीय सीमा नजिक हिमालय क्षेत्रमा गरिएको यो अभ्यासले भारतीय पक्ष भने चिन्तत बन्दै आएका छन् ।
चीनीया सेनाले ५ हजार मिटर उचाईमा अभ्यास गरीरहेको छ । जुन १५, २०२० लद्धाखमा दुबै देशका सेनाबीच भीडन्त भएकोमा २० भारतीय सेना र केही चीनीया सेना मारिएपछि सीमामा दुबैदेशबीच तनाव उत्पन्न भएको छ ।
पछिल्लो समय वार्ता जारी राख्दै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline