रेलबाटै ब्यालेष्टीक क्षेप्यास्त्र प्रहार, उत्तरकोरीयाको नयाँ हतियार प्रणालीबाट चिन्ता बढ्यो

रेलबाटै ब्यालेष्टीक क्षेप्यास्त्र प्रहार, उत्तरकोरीयाको नयाँ हतियार प्रणालीबाट चिन्ता बढ्यो

  • बिहिबार, भदौ ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 37.8K
    SHARES

पछिल्लो समय निरन्तर क्षेप्यास्त्र परीक्षण गरीरहेको उत्तर कोरीयाले रेलबाटै ब्यालेष्टीक क्षेप्यास्त्र परीक्षण गरेको छ । यसबाट उसका बिरोधी राष्ट्रहरुमा चिन्ता बढेको छ । यो परीक्षण बुधबार गरिएको उत्तर कोरीयाली समाचार संस्था केसीएनएले जनाएको छ । उत्तर कोरीयाले रेलबाट क्षेप्यास्त्र गरेको पहिलो घटना हो । उत्तर कोरीयाको यो आणविक हतियार सहितको गतिविधिबाट अमेरीका र दक्षिण कोरिया चिन्तित बनेका छन् । दक्षिण कोरीयाले पनि पनडुब्बीबाट क्षेप्यास्त्र प्रहार गरेको छ ।
उत्तर कोरीयाले कुनै पनि धम्की र आक्रमणको जवाफ दिने तयारी पूरा भएको जनाएको छ ।
उत्तर कोरीयाले कम लागतमा अत्यन्त घातक र प्रभावशाली हतियार विकास गर्ने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ