काठमाडौँ । कतार सरकारले नेपाली युवालाई प्रहरीमा भर्ना नलिने भएको छ । यसले हजारौ नेपाली मर्कामा परेका छन् । कतारले यो जानकारी नेपाली दुतावास मार्फत नेपाललाई दिएको छ । नेपाल सरकारले समयमै निर्णय नगरेकाले कतारले भर्ना नगर्ने जानकारी दिएको छ ।
भर्नाका लागि यस अघि नै छनौट भएका दुई सय युवा मर्कामा परेका छन् भने जान तयार भएर लागिपरेका अरु हजारौ युवा पनि मर्कामा परेका छन् । नेपाली दुतावास मार्फत सरकारले माग पत्र प्रमाणीकरण प्रकृया अगाडी बढाउनासाथ कतारले उक्त जवाफ दिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline