रुसमा आपतकालीन स्थितिमा उद्धार गर्ने अभ्यास चलिरहेका बेला लडेका फोटोग्राफरलाई बचाउन खोज्दा रुसका अन्तरीम मन्त्रीको मृत्यु भएको छ । मन्त्री येवगेनी जिनिचेवको लडेका फोटो पत्रकारलाई बचाउन पानीमा हाम फाल्दा टाउको चट्टानमा ठोकिएर घाईते भएका थिए । उनलाई उपचारको लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको क्रेमलिनले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline