अफ्गानिस्तान कब्जा गरेको तालेवानले अन्तरीम सरकार घोषणा गरेको छ । मुल्ला मोहम्मद हसन अंखुद अन्तरीम प्रधानमन्त्री चुनिएका छन् । अफ्गानिस्तान अब ईस्लामिक ईमिरेट हुने पनि घोषणा गरिएको छ । सत्ता कब्जा गरेर विदेशी सेना हिँिडसकेपछि तालेवानले सरकार बनाएको हो । मुल्ला अब्दुल गनी बरदार उपप्रधानमन्त्री बनेका छन् ।
अंखुद हक्कानी नेटवर्कबाट आएका हुन् । जसलाई अमेरीकाले आतंकवादीको सूचीमा राखेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline