अमेरीकाको न्युयोर्कमा आँधीपछिको बाढीमा परेर सोलुखुम्बुका एकै परिवारका तीन जनाको मृत्यु

अमेरीकाको न्युयोर्कमा आँधीपछिको बाढीमा परेर सोलुखुम्बुका एकै परिवारका तीन जनाको मृत्यु

  • शुक्रबार, भदौ १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 19.7K
    SHARES

काठमाडौं । अमेरिकाको न्युयोर्कमा शक्तिशाली आँधीपछि आएको बाढीमा परी एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ ।

सोलुखुम्बु जुनबेसीका ४९ वर्षीय आङगेलु लामा, उनकी २० वर्षीया श्रीमती मिङमायाङजी शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामाको बाढीमा परी मृत्यु अमेरीकामा रहेका एक नेपालीले जानकारी दिए ।
न्युयोर्कको उडसाइडस्थित घरको वेसमेन्टमा उनीहरु १४ वर्षदेखि बस्दै आएका थिए । राति सुतिरहेका बेला पानीले डुबेर उनीहरुको मृत्यु भएको हो ।
अमेरीकामा हालै आएको आँधी र बाढीमा परेर दर्जनौ मानिसको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी