भारत नियन्त्रित कास्मीरका मुसलमानको पक्षमा बोल्ने अधिकार आफूहरुसँग भएको तालेवानको दाबी, भारतमाथि नयाँ संकट

भारत नियन्त्रित कास्मीरका मुसलमानको पक्षमा बोल्ने अधिकार आफूहरुसँग भएको तालेवानको दाबी, भारतमाथि नयाँ संकट

  • बिहिबार, भदौ १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

भारतले तालेवान बिरोधी युद्धको नेतृत्व गरेको अमेरीकी गठबन्धनलाई समर्थन गरेको थियो । तर अमेरीका सहित विदेशी सेनाले मैदान छाडे लगत्तै भारतले आतंकवादी भनेको तालेवान सत्तामा आएको छ । यसले कुटनीतिक रुपमा कठिनाईको सामना गरीरहेको भारतमाथि कास्मीर मामलाले थप चिन्ता बढाएको छ । तालेवानका प्रवक्ताले कास्मीरका मुसलमानको अधिकारको पक्षमा बोल्नु आफूहरुको अधिकार भएको दाबी गरे ।
बिबिसीसँगको कुराकानीमा सुहैल साहिनले एक मुसलमान हुनुका नाताले कास्मीर या संसारको कुनै पनि मुसलमानको पक्षमा बोल्ने आफ्नो अधिकार भएको दाबी गरे ।
तालेवान सत्तामा आए लगत्तै कास्मीरमा थप तनाव बढ्न सक्ने आशंका भारतीय सत्ताको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ