अफ्गानिस्तान तालेवान लडाकुले नियन्त्रणमा लिएपछि देश छाड्न चाहेका विदेशी नागरिक तथा अफ्गान नागरिकको उद्धार भईरहेको अन्तराष्ट्रिय विमानस्थलमा आज दोस्रो पटक आतंकवादी आक्रमण भएको छ ।
यो आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन । आक्रमणमा एउटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएको र दुई जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
केही दिन अघि भएको आत्मघाती बम विष्फोटमा १३ अमेरीकी सेना सहित १७० जना मानिसको मृत्यु भएको थियो ।
यो हमला आईएसआईएस के ले गराएको अनुमान गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline