१३ अमेरीकी सेना सहित एक सय ७० बढी मानिसको ज्यान गएको विमानस्थल बम विष्फोटको घटनाको ४८ घण्टा वित्न नपाउदै अमेरीकाले आतंकवादी समुह आईएसआई के लाई लक्षित गरी हवाई आक्रमण गरेको छ ।
नानगार प्रान्तमा ड्रोन मार्फत हमला गरिएको अमेरीकाले पुष्टी गरेको छ । अमेरीकी राष्ट्रपतिले बम विष्फोटको जिम्मेवारी लिएको समुहलाई खोजी खोजी मार्ने चेतावनी दिएको भोली पल्टै अमेरीकी सेनाले आक्रमण गरेको हो ।
यस आक्रमणमा आईएसआईएसकेको कमाण्डर मारिएको आशंका गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline