भारतको असममा उग्रवादीहरुले पाँच जना ट्रक चालकहरुलाई जिँउदै जलाएर हत्या गरेका छन् । सात वटा ट्रकमा उनीहरुले आगो लगाएकोमा पाँच वटा ट्रकका चालकको जलेर मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
असमको दिमा हसाओ जिल्लामा यो घटना भएको बताईएको छ । डिमासा न्यास्नल आर्मी नामक उग्रवादीले यो घटना घटाएको भारतीय प्रहरीले आशंका गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline