अफ्गानिस्तानको काबुल अन्तराष्ट्रिय विमानस्थलमा १३ अमेरीकी सेना सहित ९० जनाको ज्यान जाने गरी भएको बम विष्फोटको दोस्रो दिन पुनः रकेट र कार बम हमला हुन सक्ने अमेरीकाले चेतावनी दिएको छ ।
यो चेतावनी पछि अन्तराष्ट्रिय विमानस्थलमा सक्रिय अमेरीका र अन्य देशका सेना सतर्त भएका छन् ।
यो आक्रमणको जिम्मेवारी ईस्लामिक आतंकवादी समुह आईएसआईएसले लिएको छ । तालेवानले यो आक्रमणको निन्दा गरेको छ ।
अफ्गानिस्तानमा तालेवानले कब्जा जमाएपछि अमेरीकी सेनाको सहयोगमा लाखौँ अफ्गानी नागरिक पलायन हुने क्रममा अन्तराष्ट्रिय विमानस्थलबाट हिँिडरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline