काबुल अन्तराष्ट्रिय विमानस्थल बाहिर शक्तिशाली बम विष्फोट, केही घाईते भएको आशंका

काबुल अन्तराष्ट्रिय विमानस्थल बाहिर शक्तिशाली बम विष्फोट, केही घाईते भएको आशंका

  • बिहिबार, भदौ १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

संसारका विभिन्न देशले तालेवानको त्रासका कारण आफ्ना नागरिक र देश छाड्न चाहने अफ्गानी नागरिकहरुको उद्धार गरीरहेको काबुल स्थित अन्तराष्ट्रिय विमान स्थलमा आज साँझ शक्तिशाली बम विष्फोट भएको छ । विष्फोटमा केही घाईते भएको बताईएको छ । आज बिहान मात्रै अमेरीका, बेलायत लगायतका मुलुकले आतंकवादी हमलाको चेतावनी दिएका दिए । बेलायती सेना जम्मा भएको गेट नजिकै यो विष्फोट भएको बताईएको छ । यो विष्फोटको पुष्टी अमेरीकी रक्षा मन्त्रालयले गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ