तालेवानको मुख जमिनमा गाडीदिने पञ्जशीर लडाकुको चेतावनी

तालेवानको मुख जमिनमा गाडीदिने पञ्जशीर लडाकुको चेतावनी

  • बिहिबार, भदौ १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

अफ्गानिस्तानको पञ्जशीर अझै तालेवानले नियन्त्रणमा लिन सकेको छैन । पञ्जशीरका लडाकुले तालेवानले आक्रमण गरे उसको मुख जमिनमा गाडीदिने चेतावनी दिएको छ ।
पञ्जशीर लडाकु समुहमा अफ्गान सेनाका समेत केही हिस्सा सामेल भएको छ । पञ्जशीरलाई चारैतिरबाट घेरेको तालेवानले दाबी गरेको छ ।
पञ्जशीरमा १० हजार बढी लडाकु तालेवान बिरुद्ध लड्न केन्द्रीत भएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ