काबुल अन्तराष्ट्रिय विमानस्थलमा आतंकवादी आक्रमणको खतरा

काबुल अन्तराष्ट्रिय विमानस्थलमा आतंकवादी आक्रमणको खतरा

  • बिहिबार, भदौ १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

हालै तालेवानले नियन्त्रणमा लिएको अफ्गानिस्तानको अन्तराष्ट्रिय विमानस्थलमा आतकंवादी आक्रमण हुन सक्ने चेतावनी जारी गरिएको छ । अमेरीका बेलायत लगायतका मुलुकले आफ्ना नागरिक सहित देश छाड्न चाहेका अफ्गानी नागरिकलार्ई उद्धार गरिरहेको छ । यो उद्धारको अन्तिम समय अगष्ट ३१ भनिएको छ ।
त्यो समय भित्र विमानस्थल खाली गर्न तालेवानले यस अघि नै चेतावनी दिईसकेको छ ।
विभिन्न आतंकवादी संगठनले हमलाको चेतावनी दिएसँगै तालेवानले विमानस्तलको सुरक्षाका लागि नयाँ दस्ता परिचालित गरेको छ । जसलाई फतेह नाम दिईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ