महिलाहरुलाई घर बाहिर ननिस्कन तालेवानको निर्देशन, कारण सुरक्षा देखायो

महिलाहरुलाई घर बाहिर ननिस्कन तालेवानको निर्देशन, कारण सुरक्षा देखायो

  • बुधबार, भदौ ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

एजेन्सी । अफगानिस्तानमा महिलाहरुलाई घर बाहिर ननिस्कन तालेवानले निर्देशन दिएको छ । बिभिन्न पेशा र ब्यबसायमा आवद्ध महिलाहरुलाई तालिवानले तत्काल कामका लागि घर बाहिर ननिस्कन निर्देशन दिएको हो ।

तालीवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन गरी महिलाहरुको सुरक्षा सुनिश्चत नभएसम्म घर बाहिर ननिस्कन निर्देशन दिएका हुन् ।

संयुक्त राष्ट्रसंघले हालै अफगानिस्तानको पछिल्लो स्थितीको बिश्लेषण गरी त्यहाँका महिलाहरु असुरक्षित रहेको बताएपछि तालीवाानको तर्फबाट यस्तो निर्देशन आएको हो ।

राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त मिशेल बाचेलेटले अफगानी महिलाहरु असुरक्षित रहेको बताएकी थिईन् ।

अफगानिस्तामा कोही पनि असुरक्षित नरहेको भन्दै उनले अमेरिकाले उद्धार कार्य बन्द गर्न पनि माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ