पुरै अफ्गानिस्तान सजिलै नियन्त्रणमा लिएको तालेवान लडाकुले पञ्जशीर घाँटी कब्जा गर्न भने मुस्किल देखिएको छ । तालेवान लडाकुहरुले पञ्जशीर घेरेको दाबी गरेका छन् । सोही घाँटीमा तालेवान बिरुद्ध लड्न १० हजार लडाकु तैनाथ भएको बताईएको छ । बाटोमै जाने क्रममा तालेवानका तीन सय लडाकु एम्बुसमा परेर मारिएको दाबी पनि गरिएको छ ।
पञ्जशीरका नेता अहमत शाह मसुद रहेका छन् । उनले कुनै पनि हालतमा घाँटी तालेवानलाई नसुम्पिने बरु युद्ध गर्ने चेतावनी दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline