तालेवानले अफ्गानिस्तान कब्जा गरेको केही दिनमै भारतसँगको व्यापार बन्द गरेको छ । भारतसँग हुने व्यापार बन्द गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भारतले अफ्गानिस्तानमा तालेवान विरोधी सरकारका पालामा अर्बौ डलर लगानी गरेको छ । यसको संकेत भारतको लगानी जोखिममा पर्ने अनुमान शुरु भएको छ ।
भारतले तालेवानलाई दबाउन सरकारलाई सहयोग गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline