तालेवान विद्रोहीले अफ्गानिस्तान कब्जा गरे लगत्तै कट्टरपन्थीहरुसँग त्रसित हुँदै भाग्न चाहने दशौँ हजार अफ्गानी नागरिक अन्तराष्ट्रिय विमानस्थलमा भेला भएका छन् । उनीहरु जुनसुकै अवस्थामा देश छाड्न तयार भएर अमेरीकी सेनाको विमान या कुनै पनि अन्तराष्ट्यि समुदायको उद्धार विमानमा चढ्न तछाड मछाड गरिरहेका छन् ।
यसै क्रममा ठूलो भीड भएपछि आज अमेरीकी सेनाले गोली चलाएको छ । गोली लागेर तीन जनाको मृत्यु भएको छ ।
यस्तै विमानमा चढ्नेहरुको ठूलो ताँती लागेको छ । यसरी भाग्ने क्रममा अमेरीकी सेनाको विमानको चक्कामा झुण्डिएर उड्न खोजेका तीन जना नागरिक विमान उडेपछि आकाशबाट खसेका छन् ।
यो संक्षिप्त भिडियो व्यापक प्रसार भईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline