अफ्गानिस्तानको अन्तराष्ट्यि विमान स्थलमा भीड बडेपछि अमेरीकी सेनाले गोली चलायो, केही मानिसको मृत्यु

अफ्गानिस्तानको अन्तराष्ट्यि विमान स्थलमा भीड बडेपछि अमेरीकी सेनाले गोली चलायो, केही मानिसको मृत्यु

  • सोमवार, साउन ३२, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

अफ्गानिस्तानमा तालेवानले कब्जा जमाएपछि आफ्ना नागरिक स्वदेश फर्काउन विमानस्थलमा आएको अमेरीकी सेनाले गोली चलाएको छ । केही हवाई फायर गरेरपनि भीड नियन्त्रणमा नआएपछि सेनाले मेसिनगन मार्फत गोली चलाउदा केही मानिसको मृत्यु भएको छ ।

विमानस्थल परिसरमा मानिसका लाशहरु देखिएका छन् । तालेवानले युद्ध समाप्त भएको घोषणा गरेकै भोलीपल्ट अमेरीकी सेनाले विमानस्थल नियन्त्रणमा लिएको हो ।

अहिले दशौँ हजार नागरिक विमानस्थलमा जम्मा भएका छन् । विमानस्थलबाट विदेशी नागरिक र तालेवानबाट त्रसित अफ्गानी नागरिकलाई विदेश उद्धार गरेर पुर्याईदैछ ।
यस अघि नै अफ्गानिस्तानका राष्ट्रपति असरफ घानी सहितको टिम भागेर ताजिकिस्तान पुगिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ