तालेवानले पुरै घेर्यो काबुल, हतियार छाडेर घर जान सेनालाई भन्यो, उत्सवमा बन्दुक नपड्काउने

तालेवानले पुरै घेर्यो काबुल, हतियार छाडेर घर जान सेनालाई भन्यो, उत्सवमा बन्दुक नपड्काउने

  • आइतवार, साउन ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

तालेवान विद्रोहीले अफ्गानिस्तानको राजधानी काबुललाई चारैतिरबाट घेरेको जनाएको छ । तालेवानले सरकारी सेनालाई हतियार छाडेर घर जान अपील गरेको छ ।

तालेवानले राजधानी नियन्त्रणमा लिने अन्तिम तयारी गरेको छ । अमेरीकी आक्रमणका कारण सत्ताबाट विद्रोहीमा परिणत भएको थियो । २० वर्ष पछि तालेवान पुनः सत्ताको नजिक पुगेको छ ।
सरकारले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्ने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ