अमेरीकी सेनाले छाडे लगत्तै अफ्गानिस्तानको सत्ता हातमा लिने गरी आक्रमणमा उत्रिएको तालेवान लडाकु राजधानी काबुल प्रवेश गरेका छन् ।
उनीहरुले काबुल बाहिर रहेको सेनाको हवाई अड्डा कब्जा गरेका छन् । काबुल पनि तालेवानले नियन्त्रणमा लिन सक्ने देखिएको छ ।
यसैबीच, अफ्गानी राष्ट्रपति असरफ घानीले आपतकालीन बैठक बोलाएका छन् । उनले सत्ता हस्तान्तरणको कुरा अघि बढाउन सक्ने बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline