२० वर्षअघि सत्ताच्युत भएर विस्थापित भएको तालेवान लडाकुहरुले अफ्गानिस्तानको राजधानी काबुललाई घेराबन्दी गरेका छन् । उनीहरुले डेढ दर्जन आसपासका प्रान्तहरु नियन्त्रणमा लिँदै काबुललाई घेराबन्दी गरेका हुन् । अब बिद्रोही काबुलको ११ किलोमिटर नजिक आईपुगेका छन् ।
तालेवान बिरुद्ध सम्पूर्ण सुरक्षाफौजलाई एकत्रित गर्ने राष्ट्रपति असरफ घानीको घोषणाका बाबजुद तालेवान लडाकुहरु अघि बढीरहेका छन् ।
अमेरीकाले आफ्नो सेना फिर्ता लगे लगत्तै तालेवान विद्रोहीले अफ्गानिस्तानमा आक्रमण तेज पारेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline