हाईटीमा शक्तिशाली भूकम्प, ३ सय बढीको मृत्यु

हाईटीमा शक्तिशाली भूकम्प, ३ सय बढीको मृत्यु

  • आइतवार, साउन ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

एजेन्सी साउन ३१ । हाइटीमा ७.२ रेक्टर स्केलको भूकम्प जाँदा कम्तीमा ३ सय ४ जना मानिसको मृत्यु भएको छ । भूकम्पमा परी १८ सय भन्दा बढी घाइते भएका छन् ।
हाइटीको सेन्ट लुईस डू सुड सहरदेखि १२ किलोमिटर नजिकै केन्द्रविन्दू भएर भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले पुष्टि गरेको छ ।
ठूलो क्षति भएपछि त्यहाँका प्रधानमन्त्री एरियल हेनरीले एक महिने संकटकालको घोषणा गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ